शीर्षकहरू

दयपुरमा सुरक्षाकर्मीको हतियार असावधानीवश पड्कियो

दयपुरमा सुरक्षाकर्मीको हतियार असावधानीवश पड्कियो

दयपुर । दयपुरको कटारी नगरपालिका–३ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको सटगन असावधानीवश पड्किएको छ।

कोशी प्रदेशका डीआईजी विनादे घिमिरेका अनुसार सुरक्षाकर्मी लड्दा हतियार पड्किएको हो। यस घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ।