इलाम । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत इलाम–१ मा पहिलो मतदाता ९२ वर्षीया महेश्वरा ढुंगाना बनेकी छन्। ढुंगानाले बिहानै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेकी हुन्। उनको सक्रिय सहभागिताले स्थानीय मतदातामा उत्साह थपिएको छ।