शीर्षकहरू

कांग्रेसका सभापति गगन कुमार थापाले मतदान गरे

कांग्रेसका सभापति गगन कुमार थापाले मतदान गरे

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मतदान गरेका छन् । थापाले काठमाडौँको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । 

थापा उम्मेदवार भने सर्लाही–४ मा रहेका छन् ।  बिहीबार देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन भइरहेको छ ।