शीर्षकहरू

देशभरिका २३ स्थानमा शंकास्पद वस्तु, सेनाले गर्‍यो डिस्पोज

देशभरिका २३ स्थानमा शंकास्पद वस्तु, सेनाले गर्‍यो डिस्पोज

काठमाडौं । देशभरिका विभिन्न २३ स्थानहरूमा शंकास्पद वस्तु  फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न ठाउँहरूमा शंकास्पद वस्तु राखेर तर्साउने काम भएको हो ।