शीर्षकहरू

मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

झापा ।  प्रतिनिधिसभा सदस्य  निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गरेकी छन ।

झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गरेकी हुन । उनी छोरा र नातिको सहयोगमा मतदान गर्ने आएकी थिइन।