शीर्षकहरू

मतदान गर्दा खुसी देखिएका जेन–जी र वृद्धहरू [फोटोफिचर]

मतदान गर्दा खुसी देखिएका जेन–जी र वृद्धहरू [फोटोफिचर]

काठमाडौं । आज देशभर प्रतिनिधिसभा निर्वाचन जारी छ। बिहानैदेखि मतदाता मतदान केन्द्रमा आउन थालेका छन्। मतदान प्रक्रिया सुरु भएको केही घण्टामै विभिन्न उमेर समूहका मतदाता आफ्नो उपस्थितिले उत्साह देखाएका छन्। विशेषगरी जेन-जी र वृद्ध मतदाता मतदानमा ठूलो उत्साहका साथ सहभागी देखिएका छन्।

nullnullnullnullnullnullnull