शीर्षकहरू

हरेक दिन प्रदर्शनले अस्तव्यस्त रहने माइतीघर निर्वाचनपछि के होला ?

हरेक दिन प्रदर्शनले अस्तव्यस्त रहने माइतीघर निर्वाचनपछि के होला ?

काठमाडौं । सधैं भीडभाड र चहलपहल भइरहने काठमाडौंको माइतीघर मण्डला प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन विहीबार सुनसान छ। हरेक दिन विभिन्न मागहरु राखेर धर्ना, प्रदर्शन र अनशन भइरहने यो स्थान चाडपर्वमा पनि भरिभराउ हुने गर्दथ्यो ।

 तर जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा भइरहेको निर्वाचनमा प्रदर्शनकारीहरु समेत मतदानमा सहभागी हुन गएको अनुमान लगाउन सकिन्छ । यो निर्वाचनले धेरैलाई आशा र अपेक्षामा जगाएको माइतीघरमा भएको सुनसानले पुष्टि गर्न सक्छ ।

nullnullnullnull