शीर्षकहरू

बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गर्दै भने लोकतन्त्रले जित्यो

बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गर्दै भने लोकतन्त्रले जित्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशिला कार्कीको प्रशंसा गरेका छन्।

 बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले प्रधानमन्त्री कार्कीको नेतृत्वको सराहना गरेका हुन्। शाहले आफ्नो सन्देशमा लेखेका छन्, “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ।”