मुगु । मुगुमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार कुल ६१.३८ प्रतिशत मत खसेको जनाइएको छ ।
मतदाता विवरण अनुसार, महिला मतदाताको संख्या ११ हजार ५८४ र पुरुष मतदाताको संख्या १० हजार ५३१ रहेको छ । जिल्ला प्रहरी कार्यालय मुगुले सुरक्षित र पारदर्शी तरिकाले मतदान सम्पन्न भएको जनाएको छ ।
आर्थिकन्यूज