शीर्षकहरू

सर्लाही–४ को प्रारम्भिक मतगणनामा गगन थापाभन्दा अमरेश कुमार सिंह दोब्बर मतले अगाडि

सर्लाही–४ को प्रारम्भिक मतगणनामा गगन थापाभन्दा अमरेश कुमार सिंह दोब्बर मतले अगाडि

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायम गरेका छन्।

 नेपाली कांग्रेस गगन कुमार थापा ३,६७१ मत, रास्वपा अमरेश कुमार सिंह ६,२७१ मत, नेकपा एमाले अमनिश कुमार यादव  ८९४ मत, रजनिश राय तारा ३७७ मत पाएका छन् ।