शीर्षकहरू

राप्रपाको खाता खुल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाहीले जियजी

राप्रपाको खाता खुल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाहीले जियजी

काठमाडौं । राप्रपाले खाता खोलेको छ । जुम्लाबाट ज्ञान बहादुर शाहीले विजयी हुँदै राप्रपाको खाता खुलेको हो । यस चुनावको राप्रपाबाट शाहीले पहिलो जित निकालेका छन् । 

शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३६ मत प्राप्त गरेका थिए । यस अघि २०७९ को चुनावमा पनि शाही यसै क्षेत्रबाट विजयी भएका थिए ।