शीर्षकहरू

भक्तपुर-२ मा रास्वपाका राजीव खत्री विजयी

भक्तपुर-२ मा रास्वपाका राजीव खत्री विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार खत्रीले कुल ४२,३३४ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले १०,९९६ मत ल्याएका छन्। त्यस्तै नेपाली कांग्रेसका कविर राणाले ८,४०१ मत प्राप्त गरेका छन्।