काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ (रिङरोड)को विस्तारको काम धमाधम भइरहेको छ ।
२७ किलोमिटर खण्डमध्ये हाल कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर खण्डले नयाँ रुप पाइरहेको छ ।
बसुन्धरा क्षेत्रको आकाशबाट ड्रोन क्यामेरामाफैत कैद गरिएको दृश्य ।