शीर्षकहरू

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य ३ हजार ७०० रूपैयाँले घटेको हो ।

हिजो सोमबार तोलाको ३ लाख १६ हजार ९०० रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख १३ हजार २०० रुपैयाँ झरेको महासंघले जनाएको छ । 

तोलाको ६५ रुपैयाँले घटेर चाँदीको मूल्य ५ हजार ४१० रुपैयाँ कायम भएको छ ।