शीर्षकहरू

चेरी फूलले सजियो काठमाडौं (तस्बिरहरू)

चेरी फूलले सजियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं। उपत्यकाका सडक किनाराका विभिन्न स्थानमा पछिल्लो समय चेरी फूल ढकमक्क फूलेको देख्न सकिन्छ । काठमाडौंका विभिन्न सडक छेउमा यतिखेर चेरी फूल ढकमक्क फुलेको देख्न सकिन्छ ।

चेरी फूल ढकमक्क फुलेकै कारण अहिले यो क्षेत्र निकै मनमोहक देखिएका छन् । यो फूल फुलेका कारण काठमाडौं शहरको सुन्दरता पनि बढाएको छ । पार्क वा सडकछेउका चेरीका रूखहरू फूलले ढाकिँदा त्यहाँ पुग्ने हरेक मानिसको मन प्रफुल्लित बनाएको देख्न सकिन्छ ।

null

null

null