काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(ले सचिवालय बैठक बोलाएको छ । बैठक आज बस्ने गरि बलाइएको हो । समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ ।
आर्थिकन्यूज