काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । नेकपाले समानुपातिकतर्फ जितेको ९ मध्ये ५ जना पुरुष र ४ महिलाको नाम निर्वाचन आयोगमा पठाइएको छ ।
जहाँ बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा सूचीमा छन्।
नेकपाको समानुपातिकसहित प्रतिनिधि सभामा १७ सांसद रहनेछन्।
आर्थिकन्यूज