काठमाडौं । दार्चुलामा भूकम्प गएको छ। दार्चुलाको सिटौलालाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार मंगलबार बिहान १०ः१२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले पुर्याएको क्षतिको विवरण प्राप्त भएको छैन।
आर्थिकन्यूज