काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वसम्मत रुपमा संसदीय दलको नेता तय गर्ने भएको छ । पार्टीका सबै निर्वाचित सांसदहरूको सहमतिमै दलको नेता सर्वसम्मत निर्वाचित गर्ने तय गरिएको जनाइएको छ ।
वरिष्ठ नेता बालेन्द्र शाहलाई सर्वसम्मत रुपमा दलको नेता बनाउने तयारी भएको जनाइएको छ।
आर्थिकन्यूज