शीर्षकहरू

हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट बाहिरिए शेखर गोल्छा

हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट बाहिरिए शेखर गोल्छा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट शेखर गोल्छाले राजीनामा दिएका छन् । फागुन २५ गते उनले राजीनामा दिएको कम्पनीले जनाएको छ । 

चैत ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।