काठमाडौं । सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ ९वर्षा देवता०को रथ तान्न सुरु भएको छ । जमलस्थित तीनधारा पाठशाला परिसरबाट रथ असनतर्फ तानिँदै छ । चैते दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गरिने सेतो मछिन्द्रनाथको जात्रा तीन दिन मनाइन्छ ।






आर्थिकन्यूज