शीर्षकहरू

शिक्षामन्त्री सस्मितले पाए सरकारको प्रवक्ताको जिम्मेवारी

शिक्षामन्त्री सस्मितले पाए सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन्।

भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले पोखरेललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो।

सामन्यता सञ्चार तथा सूचना प्रविधि मन्त्री सरकारको प्रवक्ता हुने चलन थियो । तर यस पटक सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनालाई प्रवक्ता बनाइएन ।

सस्मित काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेल र नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई पराजित गरेका युवा हुन् ।

प्रतिक्रिया