शीर्षकहरू

ड्रोनबाट यस्तो देखियो काठमाडौंमा एमाले कार्यकर्ताहरुको प्रदर्शन [तस्विरहरू]

ड्रोनबाट यस्तो देखियो काठमाडौंमा एमाले कार्यकर्ताहरुको प्रदर्शन [तस्विरहरू]

काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरूले काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन् । पार्टी अध्यक्ष केपी शर्माको पक्राउको विरोधमा उनीहरुले माइतीघर हुँदै बानेश्वर सडकमा प्रदर्शन गरेका हुन् । प्रर्दशनमा केपी ओलीलाई तुरुन्त रिहाई गर, बालेन सरकार मुर्दावाद लगायत नाराहरु लगाएका थिए ।

nullnull

प्रतिक्रिया