शीर्षकहरू

नयाँ शैक्षिक सत्रदेखि हप्तामा दुई दिन विद्यालय बन्द, शनिवार र आइतबार छुट्टी

नयाँ शैक्षिक सत्रदेखि हप्तामा दुई दिन विद्यालय बन्द, शनिवार र आइतबार छुट्टी

काठमाडौं। सरकारले देशभरका सबै सरकारी तथा निजी विद्यालय र कलेजमा साप्ताहिक दुई दिने बिदा लागू गर्ने घोषणा गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार संवत् २०८३ सालको नयाँ शैक्षिक सत्रदेखि प्रत्येक हप्ताको शनिवार र आइतवार विद्यालय पूर्ण रूपमा बन्द रहनेछ।

शिक्षा मन्त्रालयका अनुसार नयाँ बिदा प्रणालीको मुख्य उद्देश्य विद्यार्थीमा बढ्दो शैक्षिक तनाव घटाउने, शिक्षक र कर्मचारीलाई आराम र व्यक्तिगत विकासको समय उपलब्ध गराउने, विद्यार्थी र परिवारबीचको सम्बन्ध सुदृढ गर्ने र समग्र शैक्षिक गुणस्तरमा सुधार ल्याउनु हो।

null

प्रतिक्रिया