काठमाडौं । सरकारले देशभरका सबै सरकारी तथा निजी विद्यालय र कलेजमा साप्ताहिक दुई दिने बिदा लागू गर्ने भनिएको सूचना झुटा र भ्रमक भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको निर्णयअनुसार संवत् २०८३ सालको नयाँ शैक्षिक सत्रदेखि प्रत्येक हप्ताको शनिवार र आइतवार विद्यालय पूर्ण रूपमा बन्द नरहने जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया