शीर्षकहरू

एफएनसीसीआई लुम्बिनी, अध्यक्ष बाहेक सबै पदमा सर्वसम्मत चयन

एफएनसीसीआई लुम्बिनी, अध्यक्ष बाहेक सबै पदमा सर्वसम्मत चयन

काठमाडौं । उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भएको छ । जहाँ अध्यक्ष बाहेक सबै पदमा निर्विरोध चयन भएका छन् । 

अध्यक्षमा भने ठाकुर कुमार श्रेष्ठले जित निकालेका छन् । उनीसँग अध्यक्षका लागि जम्सेर मिया प्रतिस्पर्धामा थिए । जिल्ला नगर उपाध्यक्षमा टंक बुढाथोकी, एशोसियट तर्फ राजु महर्जन, कोषाध्यक्षमा लेखनाथ न्यौपाने सर्वसम्मत चयन भएका छन् । 

यसैगरी, वस्तुगत तर्फको सदस्यमा कृष्ण प्रसाद घिमिरे, एशोसियट तर्फ सौरभ अग्रवाल, युवराज पोख्रेल, जिल्ला नगर तर्फ ओम प्रकाश भण्डारी, माधव भण्डारी र बद्रिनाथ बराल निर्विरोध चयन भएका छन् । 

प्रतिक्रिया