काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा सम्बोधन गर्ने भएका छन् । उनले दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्न लागेका हुन् ।
शुक्रबार दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यतालिका रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया