मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिक्षेत्रमा परेको सेताम्मे हिउँ र आसपासका क्षेत्र। हिजो बुधबार परेको हिउँले मुक्तिक्षेत्र अन्तर्गत झारकोट, खिङ्गा, पुटाक, पुराङ, रानीपौवा र मुक्तिनाथ मन्दिर परिसर सेताम्मे भएको हो ।

प्रतिक्रिया