काठमाडौ । उपत्यकाकै महत्त्वपूर्ण जात्रा हो, रातो मच्छिन्द्रनाथको रथ यात्रा । करिब १ हजार ६ सय वर्षदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा मनाइँदै आएको पाइन्छ ।
वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब २ महिनासम्म यो जात्रा मनाइन्छ । यही रथयात्राका लागि रातो मच्छिन्द्रनाथको रथ बनाउने काम धमाधम भइरहेको छ । ललितपुरको पुल्चोकमा मूल रथ तयार पारिँदैछ ।


आर्थिकन्यूज
प्रतिक्रिया