शीर्षकहरू

मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

काठमाडौं । मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रमुख मिश्रले १८९ बुँदाको नीति तथा कार्यक्र्रम प्रस्तुत गरेका थिए ।