शीर्षकहरू

एजेन्टले पाँच लाख पाइने आकर्षण देखाएपछि लोभिएर अहिले ज्यान नै गयो

एजेन्टले  पाँच  लाख पाइने    आकर्षण देखाएपछि लोभिएर अहिले ज्यान नै गयो

काठमाडौं । “बुढी ! अब म युद्ध क्षेत्रमा जाँदै  छु । हामी पाँच जनालाई लगिँदै  छ । फो न सम्पर्क नहुन पनि सक्छ । लोग्ने  युद्धमा छ भने र  नरुनू  पिर  चिन्ता नलिनू । छोराछोरीको   राम्रो सँग  ख्याल  गर्नू  ।  मेरो   भर   छैन  ।” लालबहादुर  घर्तीले  रुसबाट श्रीमती भुमालाई अन्तिम पटक भने को  संवाद हो  यो  । गत माघ २ गते   फोन वार्तामा  लालबहादुरले.. एक  हप्तामा  आउन सके   आइहाल्छु,  नत्र  मेरो   लो ग्ने   जीवित  छै न  भने र  सम्झनू’   भने का वाक्य भुमाका कानमा अझै सम्म गुन्जिइरहेको छ  । प्युठानको   स्वर्गद्वारी  नगर पालिका–७,  तापाका ३९ वर्षीय लालबहादुर  साउदी अर बमा गाडीचालक हुनुहुन्थ्यो   । 

स्वदेश   फर्किएर    कुखुरा,   बाख्रा   र  माछापालन व्यवसाय गर्नुभएका लालबहादुर  कुबेत जान  भने र   काठमाडौ पुग्नुभयो   ।  उहाँको   भेट  एजेन्टसँग भयो    ।  एजेन्टले    मासिक  पाँच  लाख  रुपियाँ  पाइने    आकर्षण देखाएपछि उहाँ लोभिनु भयो  र  रुस पुग्नुभयो  । लालबहादुर की पत्नी भुमाले  भन्नुभयो , “युद्धक्षेत्रमा  जाँदै   छु  भन्नुभएको   थियो   ।  आखिर   उहाँको  त्यही बो ली नै  अन्तिम भयो  ।”पति गुमाउँदाको  अकल्पनीय पीडासँगै  उहाँलाई ऋण तिर्ने  पीडा पनि थपिएको  छ । लालबहादुरले  रुसी सेनामा भर्ती हुन लागे को  भन्दै  पत्नीलाई आफन्तसँगऋण  खो जे र   पठाइदिन  भन्नुभएको   थियो   ।