शीर्षकहरू

देशभरी पाँच सय सहकारी समस्याग्रस्त

देशभरी पाँच सय सहकारी समस्याग्रस्त

काठमाडौं । संविधानले   तीनखम्बे   अर्थनीतिको   अवधार णा अनुसार   अर्थतन्त्रमा  महत्वपूर्ण  हिस्सा  ओगटेको  सहकारी  क्षेत्र  अनियमितता,  खराब  ऋण  प्रवाह  र    आन्तरिक   भ्रष्टाचारले    जनविश्वास   गुमाउने  चरणमा  पुगे को   छ  । देशभरि   १५  हजारभन्दा  बढी  सहकारी  संस्था उत्पादन,  रोजगारी  सिर्जना  र   आर्थिको पार्जनसँग जो डिए  पनि  अर्बौं  र कम  वित्तीय  कारो बार   गर्ने सीमित सहकारीमा  भएकाले   आर्थिक  अपचलनले   सिङ्गो  सहकारी क्षे त्रमाथि अविश्वास उत्पन्न भएको  हो  ।

सहकारी क्षे त्रका अगुवाहरूका अनुसार  चालु आर्थिक वर्ष २०८०÷८१ सम्ममा पाँच सयभन्दा बढी सहकारी  डुब्ने   अवस्थामा  पुगेका  छन्  ।  संविधानले  सरकारी,  निजी  र   सहकारी  क्षेत्रको   अवधारणामा अर्थतन्त्रको  विकास गर्ने भने  पनि सहकारी क्षेत्रमाथि पछिल्ला वर्षमै  मात्रै  ठुलो  अविश्वास सिर्जना भएको  सरोकारवालाले   बताएका  छन्  । भूमि   व्यवस् था,   सहकारी   तथा  गरि  बी   निवारणमन्त्री  बलराम  अधिकारी  र   सङ्घीय  सरकार कै  मातहतको    समस् याग्रस्त   सहकारी   व्यवस् थापन समितिका  अध्यक्ष  काशीराज  दाहालले    सहकारी  क्षेत्रमा देखिएको  विकृति नियन्त्रणका लागि वर्गीकरण गरेर   कारबाही  प्रव्रिmया  अगाडि  बढाइने   बताउनुभयो   । 

उजुरी  दिने   बढे  समस्याग्रस्त  सहकारी  व्यवस् थापन  समितिका अध्यक्ष   दाहालले    सरकारी   अभिलेख   अनुसार  करिब  ३२  हजार    सहकारी  संस्था  दर्ता  भएको    बताउनुभयो   ।  उहाँका  अनुसार   वित्तीय  कार ो बार  गर्ने  बचत तथा ऋण शीर्षकका १५ हजार  र  १० हजार   बहुउद्दे श्यीय  सहकारी  संस्था  गरी  २५  हजार  सहकारी  संस्थाले   वित्तीय  कारोबार   गरिरहो  छन्  । उहाँले   भन्नुभयो , “२५  हजारको   हाराहारीमा ऋण तथा बचत र  बहुउद्देश्यीय सहकारीले  कुनै  न कुनै   रूपमा  वित्तीय  कारो बार   गरिरहेका  छन्,  बैङ्क जस्तै   । 

 वित्तीय  कारो बार   गर्ने   पाँच  सय  सहकारी आर्थिक रूपमा सङ्कटग्रस्त भएको , बचतकर्ताको  बचत  र कम  फिर्ता  नगरे को   र   सञ्चालक  पनि  भागे को  जस्ता घटनासहित उजुरी आएका छन् ।”अध्यक्ष  दाहालका  अनुसार    ती  सहकार  ीका  बचतकर्ता बचत फिर्ता पाउनुपर्ने  माग र ाखे र  उजुरी, निवे दन  बोकेर   नियमनकारी  निकायमा  धाउने   गरे काछन्  ।  उहाँले   समस्याग्रस् त  सहकारी  समितिले   सङ्घीय सर कार मातहतका १४५ मध्ये  १९ वटा सहकार ीलाई सङ्कटग्रस्त  घो षणा  गरे को ,  प्रदेश  र   स्थानीय  तहका सहकारीमा  देखिएको   सङ्कट  सोही  निकायबाट समाधानका लागि पहल भइर हे को  बताउनुभयो  ।