काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक वत्तीको बक्यौता तिर्न सूचना जारी गरेको छ । प्राधिकरणले जारी गरेको सूचनामा बक्यौता समयमा नतिरेमा जुनसुकै बेला काटिने जनाएको छ ।