शीर्षकहरू

भारतीय शेयर बजारले नयाँ रेकड बनायो, पहिलो पटक मार्केट क्याप ४०० लाख करोड नाग्यो

भारतीय शेयर बजारले नयाँ रेकड बनायो, पहिलो पटक मार्केट क्याप ४०० लाख करोड नाग्यो

एजेन्सी । सोमबार भारतीय धितोपत्र बजारमा धेरै कीर्तिमान बनेका छन । त्यहाको सेन्सेक्स–निफ्टीले नयाँ रेकर्ड बनाएका छन । बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा सूचीबद्ध कम्पनीहरूको कुल मार्केट क्याप पहिलो पटक ४०० लाख करोड रुपैयाँ भारु माथि पुगेको छ ।

 कारोबारको अन्त्यमा, बम्बे स्टक एक्सचेन्ज सेन्सेक्स ३० शेयरमा आधारित ४९४.२८ अंक वा ०.६७ प्रतिशतले बढेर ७४,७४२.५० मा बन्द भयो। त्यस्तै, नेसनल स्टक एक्सचेन्जको निफ्टी पनि १५२ दशमलव ६० अंक वा ०.६८ प्रतिशतले बढेर २२ हजार ६६६ दशमलव ३० को स्तरमा बन्द भयो ।