शीर्षकहरू

९ वटा ऐन अध्यादेशबाट संशोधन हुने

९ वटा ऐन अध्यादेशबाट संशोधन हुने

काठमाडौं । लगानी  सम्मेलन लक्षित  गरी  सरकारले  अध्यादेशमार्फत नौ वटा  कानुन  संशोधनका  लागि  अध्यादेश  ल्याउने भएको छ  ।  लगानी  सहजीकरणका  लागि केही  नेपाल  ऐनलाई  संशोधन गर्ने अध्यादेश  मन्त्रीपरिषद्को सोमबारको  बैठकले  पारित  गरी  राष्ट्रपतिसमक्ष  पठाउने   निर्णय  गरेको हो   । 

वैशाख १६ र १७ गते आयोजना गरिने  लगानीसम्मेलन  लक्षित  गरी  विभिन्न  क्षेत्रका  सुझावका  आधारमा  सरकारले   मौजुदा  कानुन  संशोधन  गरेको   हो   । संसद्को  नियमित प्रव्रिmयाबाट कानुन बनाउन सम्भव नभएपछि  सरकारले   अध्यादेश  सिफारिस  गरेको  हो  ।

सरकारे भूमि  ऐन,  राष्ट्रिय  निकुञ्ज  तथा वन्यजन्तु  ऐन,  विद्युतीय  (इलोक्ट्रोनिक)  कारोबार  ऐन, विशेष आर्थिक क्षेत्र ऐन, विदेशी लगानी तथा प्रविधि  हस्तान्तरण  ऐन,  वन  ऐन  र   औद्योगिक व्यवसाय  ऐनका  केही  व्यवस्था  संशोधन  गरेको  हो   ।