शीर्षकहरू

काठमाडौं महानगरले पूर्वाधार विकासमा ११ अर्ब ५१ करोड ६९ लाख ३६ हजार खर्च गर्यो

काठमाडौं महानगरले पूर्वाधार विकासमा ११ अर्ब ५१ करोड ६९ लाख ३६ हजार खर्च गर्यो

काठमाडौं । काठमाडौं महानगर पालिकाले पूर्वाधार विकासमा ११ अर्ब ५१ करोड ६९ लाख ३६ लाख ७१२ रुपैयाँ खर्च गरेको छ । महानगरपालिकाले चालू आर्थिक वर्षको ९ महिनामा महानगरले विकास क्षेत्रमा खर्च गरेको रकम हो । त्यस्तै, भवन, आवास तथा सहरी विकासमा ५ अर्ब १५ करोड २५ लाख ३१ लाख ५२६ रुपैयाँ खर्च गरेको छ ।