शीर्षकहरू

प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषदको  कार्यकारी निर्देशकका लागि  आवेदन माग

प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषदको  कार्यकारी निर्देशकका लागि  आवेदन माग

काठमाडौं ।  प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषदको  कार्यकारी निर्देशकका लागि  आवेदन माग गरेको छ ।   योग्यता  पुगेका  नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।