शीर्षकहरू

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको हो । आइतबार (आज) बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
 
कम्पनीले घोषणा गरेको लाभांश नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेर आगामी आगामी वार्षिकको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।