शीर्षकहरू

भारतकोे प्रतिव्यक्ति आय २.२८ लाख मात्रै

भारतकोे प्रतिव्यक्ति आय २.२८ लाख मात्रै

एजेन्सी ।  फोर्ब्सका अनुसार विश्वको शीर्ष १० अर्थतन्त्र भएका देशहरूको सूचीमा अमेरिका २८.७८ ट्रिलियन डलरको जीडीपीका साथ पहिलो स्थानमा छ। अमेरिकाको प्रतिव्यक्ति आय ७१.३० लाख र भारतको २.२८ लाख मात्रै छ । भारत ३.९४ ट्रिलियन डलरको जीडीपीको साथ विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो। यद्यपि, शीर्ष १० जीडीपी देशहरूमा भारतको प्रतिव्यक्ति आय सबैभन्दा कम छ।

भारतमा प्रतिव्यक्ति आय १३.१४ हजार डलर अर्थात् करिब २.२८ लाख रुपैयाँ भारु छ। योसँगै अमेरिकाको प्रतिव्यक्ति आय ८५.३७ हजार डलर अर्थात करिब ७१.३० लाख रुपैयाँ भारु छ ।