शीर्षकहरू

प्रभु लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर घोषणा

प्रभु लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर घोषणा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफले नयाँ बोनस दर घोषणा गरेको छ । कम्पनीको लेखाजोखा, दायित्वको मूल्यांकन र बीमांकीय  प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणले असार २३ गते स्वीकृत गरेपछि बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले २०८० असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखमा आव २०७९र८० का लागि नयाँ बोनस दर कायम गरेको हो ।

 कम्पनीको आर्थिक वर्ष २०७९र८० को  ‘सावधिक जीवन बीमा’ योजनामा बीमा अवधिअनुसार न्यूनतम ३३ रुपैयाँ अधिकतम ७० रुपैयाँ प्रतिहजारका दरले बोनस दिने निर्णय गरेको छ ।