शीर्षकहरू

आज ५० अर्ब निक्षेप बजारबाट तान्दै राष्ट्र बैंक

आज ५० अर्ब निक्षेप बजारबाट तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकले  ५० अर्ब निक्षेप बजारबाट तान्दै छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै बोलकबोल ५० अर्ब रुपैया तान्न लागेको हो । २०८१ साउन २ गतेमध्यान्ह ३ः०० बोलकबालमा भाग लिने वित्तीय सस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने रकम हुन पर्ने उल्लेख छ । 

 अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ। अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत भन्दा तल छ। राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। प