शीर्षकहरू

रिद्धिसिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

रिद्धिसिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । साउन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओको प्रतिशत परिवर्तन गर्न आवश्यक भएकाले विशेष साधारण सभामार्फत सो प्रस्ताव पारित गर्न लागेको हो । 

सर्वसाधारणमा कति प्रतिशत आईपीओ जारी गर्ने भन्ने जानकारी भने कम्पनीले दिएको छैन् । साउन १९ गते विहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय, थापाथली, काठमाडौंमा विशेष साधारण सभा गर्ने तयारी कम्पनीले गरेको हो । 

सभाले जारी तथा चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव पनि सभाले गर्नेछ ।