शीर्षकहरू

१७ वटा निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस

१७ वटा निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस

काठमाडौं ।  १७ कन्ट्याक्टर निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राख्ने सिफारिस गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयलाई विभिन्न सरकारी निकायले १७ वटा निर्माण कम्पनीहरुलाई कालो सूचीमा राख्न स्पष्टिकरण माग गरिदिन सूचना जारी गरेको छ । 

 कालो सूचीमा राख्नका लागि सिफारिसमा परेका कम्पनीहरूलाई कालोसूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पनि सार्वजनिक खरिद अनुगमन कार्यालयलले जारी गरेको सूचनामा उल्लेख छ ।