शीर्षकहरू

नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्स्योरेन्सले संस्थापक ६६ हजार ५६६ कित्ता शेयर बिक्रीमा गर्ने भएको छ । उक्त संस्थापक शेयरमा हालका संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने सूचनामा उल्लेख छ । 

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको कार्यालय गणेशस्थान, कमलादी काठमाडौंमा आफूले किन्न चाहेको शेयर संख्या र दर उल्लेख गरी बोलपत्र पेस गर्नुपर्नेछ ।