शीर्षकहरू

मैलुङखोला खोला जलविद्युतले सञ्चालकको राजीनामा स्वीकृति

मैलुङखोला खोला जलविद्युतले सञ्चालकको राजीनामा स्वीकृति

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सञ्चालकको राजीनामा स्वीकृति गरेको छ । कम्पनीले सञ्चालक सदस्य डा. तारा प्रसाद पोखरेलले व्यवसायिक कार्यव्यस्तताले गर्दा पदबाट राजीनामा दिएकाले साउन १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।