शीर्षकहरू

आरती पावरले आईपीओ निष्काशन गर्ने

आरती पावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । साउन ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पारिजात पार्टी प्यालेस, जाल्पाचोक, काठमाडौंमा २ बजेदेखि ५ बजेसम्म सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
 
्सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने र सोबाट प्राप्त हुने रकमको उपयोग सम्बन्धमा आवश्यक निर्णय पनि सभाले गर्नेछ । कम्पनीको शेयर पूँजीको समूहगत वर्गीकरण संशोधन गर्न कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सञ्चालक समिति गठनको प्रस्ताव पनि सभाका लागि तय भएको छ ।