शीर्षकहरू

आजको विदेशी मुद्रा : अमेरिकी डलरको दर उच्च

आजको विदेशी मुद्रा : अमेरिकी डलरको दर उच्च

  काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रूपैयाँ २७ पैसा पुगेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३४ रूपैयाँ २२ पैसा पुगेको थियो ।

युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ११ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७६ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा रहेको छ भने विक्रीदर १७२ रुपैयाँ ७५ पैसा रहेको छ । 

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८२ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८ रूपैयाँ ६८ पैसा रहेको छ । 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ७० पैसा र बिक्रीदर २८ रूपैयाँ ८३ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ४३९ रूपैयाँ ९१ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १६ पैसा तोकिएको छ ।