काठमाडौं । भारी वर्षासँगै काठमाडौंका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । काठमाडौंको कुलेश्वर, कालिमाटी र बल्खु, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा बाढी आएको हो ।
फोटोफिचर