एजेन्सी । विश्वमा सबैभन्दा धेरै विक्री हुने स्मार्ट फोनमध्ये चार वटा चिनियाँ ब्राण्ड रहेको छन् । शाओमी,ओप्पो,भिभो र हुवाइवे ब्राण्डका स्मार्ट फोन रहेका छन् । त्यस्तै, विश्वभरी विक्री हुने स्मार्ट फोनमा चिनियाँ शाओमीले १३ प्रतिशत हिस्सा ओगटेको छ भने, ओप्पोले १० प्रतिशत, भिभोले १० प्रतिशत र हुवाइवे ९ प्रतिशत रहेको छ ।
त्यस्तै, विश्वमा सबैभन्दा धेरै विक्री हुने स्मार्ट फोनमा सामसुङ रहेको छ । जसको विश्वभरीका स्मार्ट फोनमध्ये २५ प्रतिशत हिस्ता सामसुङको रहेको विश्व तथ्यांकले देखाएको छ । त्यस्तै, विश्वभरी विक्री हुने स्मार्ट फोनको २२ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, सोनी ३ प्रतिशत हिस्ता ओगटेको छ भने माइक्रोम्याक्सको २ प्रतिशत, नोकिया २ प्रतिशत र अन्यको ४ प्रतिशत हिस्सा रहेको छ ।