शीर्षकहरू

अपी पावरले लाभांश दिने

अपी पावरले लाभांश दिने

काठमाडौं । अपी पावरले लाभांश दिने भएको छ ।  कम्पनीले ९.४७ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।